कांग्रेस विभाजनको डिलमा पुग्यो, मिल्छ भने सर्वोच्चले मुद्दा अग्राधिकार राख्ने प्रबन्ध गरोस्- पूर्णबहादुर खड्का
setopati.com · Sun Sep 20 04:50:00 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको अन्तिम डिलमा पुगेको उल्लेख गर्दै मिल्छ भने सर्वोच्च अदालतले आफूहरूले दिएको मुद्दामा अग्राधिकार राख्ने प्रबन्ध गर्न आग्रह गरेका छन्।
गगन थापा नेतृत्वको नेपाली कांग्रेसले शनिबार र आइतबार वडा अधिवेशन गरिरहेको छ। १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन कार्य करिब आज सकिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)