एड सिरनले भने, ‘गाजाको अवस्था विनाशकारी र अनुचित’
ekantipur.com · Sun Sep 20 04:51:57 GMT 2026

एड सिरनले भने, ‘गाजाको अवस्था विनाशकारी र अनुचित’
पछिल्लो विवादसँगै ‘लूप टुर’ का ओपनर कलाकार सबैले भ्रमण त्यागेपछि सिरन शनिबार साँझ एक्लै कन्सर्टमा उपस्थित हुँदै प्यालेस्टाइनको समर्थन र हमास हमलाको विरोध गर्दै सन्तुलित धारणा व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)