अनुसन्धानकर्ता डा. बुद्ध बस्न्यातलाई बीएमजे साउथ एसिया लाइफटाइम एचिभमेन्ट अवार्ड
swasthyakhabar.com · Sun Sep 20 04:54:00 GMT 2026

काठमाडौं – अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट नेपालका अध्यक्ष तथा संक्रामक रोग र उच्च हिमाली चिकित्सा क्षेत्रमा ख्यातिप्राप्त अनुसन्धानकर्ता डा. बुद्ध बस्न्यातलाई बीएमजे अवार्ड्स साउथ एसिया लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
चिकित्सा अनुसन्धानमा पुर्याएको उल्लेखनीय योगदान तथा नेपालको अनुसन्धान क्षमता विश्वमञ्चमा प्रस्तुत गर्न खेलेको भूमिकाको सम्मानस्वरूप डा. बस्न्यातलाई उक्त अवार्ड प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)