विदेश बसेर क्रिप्टोकरेन्सीमा लगानी गर्ने नेपालीलाई कसरी हुन्छ कारबाही ?
techpana.com · Tue Apr 04 17:08:58 GMT 2023
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालभित्र मात्र नभई विदेशमा बस्ने नेपालीहरूलाई समेत क्रिप्टोकरेन्सीमा लगानी गर्नबाट रोक लगाएको छ । यस्तोमा यदि विदेशमा बस्ने नेपालीहरूले क्रिप्टोकरेन्सीमा लगानी गरे राष्ट्र बैंकले कसरी कारबाही गर्छ भन्ने स्वाभाविक प्रश्न उठ्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)