चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ
nepallive.com · Sun Sep 20 05:02:30 GMT 2026

वीरगन्ज– बारामा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ ।
स्थानीय होटलमा दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहारबाट जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)