ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको धम्कीपछि अमेरिका-डेनमार्कबीच 'ऐतिहासिक' सुरक्षा सम्झौता
barnanmedia.com · Sun Sep 20 04:52:41 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई बलपूर्वक कब्जा गर्ने धम्की दिएपछि चर्किएको कूटनीतिक विवाद अन्ततः साम्य हुने दिशामा अघि बढेको छ। ट्रम्पको उक्त धम्कीपछि अमेरिका र डेनमार्कबीच ऐतिहासिक सुरक्षा सम्झौता भएको हो। उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले यस सम्झौताले आर्कटिक क्षेत्रमा स्थिरता कायम गर्न मद्दत पुर्याउने बताएको छ।
अर्कोतर्फ राष्ट्रपति ट्रम्पले डेनमार्कले अमेरिकालाई आर्कटिक क्षेत्रमा रहेको आफ्नो अर्ध-स्वायत्त क्षेत्र ग्रिनल्यान्डको 'सुरक्षा र अन्य सबै आवश्यकताहरूमा स्थायी नियन्त्रण' दिन स्वीकार गरेको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)