रम्बापुरमा चल्दाचल्दै EV माइक्रोमा आगलागी
newsofnepal.com · Sun Sep 20 05:03:05 GMT 2026

बर्दिया ।
नेपालगञ्जबाट महेन्द्रनगरतर्फ जाँदै गरेको एक विद्युतीय माइक्रोबसमा बर्दियाको रम्बापुर क्षेत्रमा आगलागी भएको छ। चलिरहेको अवस्थामा माइक्रोबसमा अचानक आगलागी भएपछि यात्रु तथा स्थानीयमा त्रास फैलिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)