धनकुटामा दुर्घटनामा एक जनाको मृत्यु
nepalnews.com · Sun Sep 20 05:09:10 GMT 2026

धनकुटा। धनकुटाको ताङ्खुवाबाट धरान आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका– ३ बञ्चरेमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको परिचय खुलेको छैन। अन्य विवरण पनि प्राप्त भएको छैन। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)