काठमाडौंमा अब साझाका २८ वटा रात्रीबस चल्ने
setopati.com · Sun Sep 20 05:09:36 GMT 2026

साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्दै शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ।
संविधान दिवसको अवसर पारेर कम्पनीले हाल सञ्चालनमा रहेको रात्रिकालीन सेवालाई चार गुणाले विस्तार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)