भोटेकोशी बाढीमा बेपत्ता १२ जनाका परिवारलाई नवलपुर वाणिज्य संघको राहत
ekantipur.com · Sun Sep 20 05:07:05 GMT 2026

भोटेकोशी बाढीमा बेपत्ता १२ जनाका परिवारलाई नवलपुर वाणिज्य संघको राहत
रसुवामा भदौ १० गते आएको बाढीमा परी तेन्जिन शेर्पा हाइड्रोपावरमा कार्यरत मध्यविन्दुका १२ जना बेपत्ता भएका थिए । लामो समयसम्म खोजी गर्दा पनि जीवित वा शव फेला नपरेपछि उनीहरूको नारायणी नदी किनारमा सामूहिक रूपमा अन्त्येष्टि गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)