दुई कम्पनीको शेयरमूल्य घट्यो, नेप्सेले गर्यो समायोजन
bishowkhabar.com · Sun Sep 20 05:09:40 GMT 2026

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले असोज २ गते शुक्रबार दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ ।
नेप्सेका अनुसार ग्लोबल आइएमई बैंक र नेपाल ल्यूब आयलको बोनस शेयरका आधारमा शेयरमूल्य समायोजन गरिएको हो । दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज ५ गते बुकक्लोज गर्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)