मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनआरएनका माग क्रमशः पुरा हुँदै जान्छन् : प्रधानमन्त्री ओली

barnanmedia.com · Tue Jan 21 22:03:28 GMT 2025

माग पुरा गर्न अध्यक्ष डा. केसीले लबिङ तीब्र पार्दै

प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपालीहरुको मागहरु आगामी हिउँदे अधिवेशनमा सम्बोधन हुने बताउनु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइतवार साँझ गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीसंग भएको भेटमा प्रधानमन्त्री आलीले उक्त कुरा बताउनु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)