एप्पलको आईओएस २७ मा स्मार्ट हुँदै फोकस मोड, नोटिफिकेसन व्यवस्थापन थप सहज
ratopati.com · Sun Sep 20 05:12:29 GMT 2026

काठमाडौँ । एप्पलले आगामी आईओएस २७ मा आईफोनको ‘फोकस मोड’लाई अझ स्मार्ट, लचिलो र स्वचालित बनाउने तयारी गरेको छ ।
नयाँ प्रणालीको उद्देश्य प्रयोगकर्तालाई अनावश्यक नोटिफिकेसनबाट हुने ध्यान भंग कम गराउँदै काम, अध्ययन तथा आरामका समयमा आवश्यक सूचनामात्र सहज रूपमा उपलब्ध गराउनु हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)