काठमाडौं उपत्याकामा रात्रिकालीन सार्वजनिक यातायात प्रभावकारी, ९० दिनमै ६७ हजार यात्रुले सेवा लिए
barnanmedia.com · Sun Sep 20 05:03:28 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तारले व्यवसाय चलायन गर्न सहयोग पुगेको जनप्रतिनिधिहरुले बताएका छन् ।
ललितपुरमा आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायातको सेवा रातिसमेत विस्तार गर्नुपर्ने बताएकी छन् । डंगोलले स्थानीय सरकारको महत्त्वपूर्ण दायित्वमध्ये यातायात सेवाको विस्तार पनि रहेको बताइन् । रात्रिकालीन बस सेवा सञ्चालनसँगै काठमाडौं उपत्यका रातिसमेत चलायमान बन्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)