कोरोनाका कारण मुगुमा यार्सागुम्बा संकलनमा रोक (तस्वीर)
news24nepal.tv · Sun May 23 17:13:01 GMT 2021
दान बहादुर बुढा,
मुगु । कर्णाली प्रदेशकै जडीबुटीको खानी मानिएको मुगुमा पाइने अमूल्य यार्सागुम्बा कोरोना महामारीका कारण वनमा नै खेर जाने भएको छ । कोरोना संक्रमण स्थानीय स्तरमा नै फैलिएपछि गाउँपालिकाले यार्सागुम्बा संकलनमा रोक लगाएपछि करोडौंको यार्सागुम्बा वन मै खेर जाने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)