मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मंगलबार राति बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले के-के निर्णय गर्यो ?

deshsanchar.com · Tue Jan 21 22:43:07 GMT 2025

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठकले वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको छ ।

सो पार्टीको केन्द्रीय सचिवालयको मंगलबार बसेको ४४औँ बैठकले उक्त निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)