कुनै चमत्कार नभए पार्टी विभाजन निश्चित छ : पूर्णबहादुर खड्का
ratopati.com · Sun Sep 20 05:16:56 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले यदि कुनै चमत्कार नभए पार्टी विभाजन निश्चित रहेको बताएका छन् । आइतबार सामजिक सञ्जालमा नेता खड्काले लेखेका छन्,‘यदि कुनै चमत्कार भएन भने पार्टी विभाजन निश्चित छ, तैपनि हामी त्यसलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ ।’
उनले देशको वर्तमान विषम परिस्थितिमा लोकतन्त्रको इतिहास बोकेको सबैभन्दा ठूलो पार्टी विभाजन हुनुले मुलुकको लोकतन्त्रमै गम्भीर दुष्प्रभाव पार्ने चिन्ता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)