मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महासंघको निर्वाचन सम्पन्न, मतपरिणाम आज

rajdhanidaily.com · Wed Apr 12 23:46:18 GMT 2023

काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभापछि बुधबार बिहान १० बजेबाट निर्वाचन सुरु भएको मतदान कार्य साँझ ६ बजे सम्पन्न भएको थियो ।

मतदान सकिएर साँझ ८ बनेदेखि थालनी भएको सो निर्वाचनको मतपरिणाम भने आज (बिहीबार) बिहान मात्र सार्वजनिक हुनेछ । एकजना वरिष्ठ उपाध्यक्षसहित कुल ६४ पदका लागि भएको सो निर्वाचनमा देशभरका व्यवसायी सहभागी भएका थिए । बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान सुरु गर्न नै ढिला भएका कारण साँझ ४ बजेसम्मको समय पुनः २ घण्टा थप गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)