धर्मनिरपेक्ष भनेको धर्मविहीन समाज होइन : डा. विपीन अधिकारी
nepalpress.com · Sun Sep 20 05:16:36 GMT 2026

काठमाडौं । संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारीले नेपालको धर्मनिरपेक्षता धर्मविहीन समाज निर्माण गर्ने अवधारणा नभई मुलुकमा विद्यमान धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण गर्ने व्यवस्था भएको बताएका छन् ।
नेपालको संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्यका रूपमा परिभाषित गर्दै ‘सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता’ लाई धर्मनिरपेक्षताको अर्थका रूपमा स्पष्ट गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)