भोटेकोशी बाढीमा बेपत्ता थापाको कुशको शव बनाएर अन्तिम बिदाइ
ekantipur.com · Sun Sep 20 05:18:55 GMT 2026

भोटेकोशी बाढीमा बेपत्ता थापाको कुशको शव बनाएर अन्तिम बिदाइ
पाल्पा तिनाउका ३४ वर्षीय रमेश थापा रसुवास्थित लाङटाङ हाइड्रोपावरमा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए । भदौ १० को बाढीपछि बेपत्ता उनी भेटिने सम्भावना नदेखिएपछि परिवार अन्तिम बिदाइको निर्णयमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)