पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्र दिने व्यवस्था गरिँदै
deshsanchar.com · Tue Jan 21 23:19:42 GMT 2025

काठमाडौँ- पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)