झापा ११ ले जित्यो अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
deshsanchar.com · Tue Jan 21 23:27:02 GMT 2025
झापा- मोफसलको चर्चित क्लब झापा ११ एफसीले भारतको सिक्किममा भएको १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
सिक्किमको जोरथाङ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० ले हराउँदै झापा ११ च्याम्पियन बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)