२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १११ जना घाइते
nepalsamaya.com · Sun Sep 20 05:23:48 GMT 2026

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १११ जना घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र लुम्बिनी प्रदेसमा २-२ जनाको मृत्यु भएको छ भने कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)