विश्वका शीर्ष ३ उत्कृष्ट एयरलाइन्समा पर्यो क्याथे प्यासिफिक
clickmandu.com · Sun Sep 20 05:22:22 GMT 2026

काठमाडौं । हङकङको प्रमुख वायुसेवा कम्पनी क्याथे प्यासिफिक प्रतिष्ठित ‘स्काईट्रेक्स वर्ल्ड एयरलाइन अवार्ड्स’मा पुनः एकपटक विश्वका शीर्ष तीन उत्कृष्ट एयरलाइन्सको सूचीमा पर्न सफल भएको छ । साथै, कम्पनीले यस वर्ष ‘विश्वकै उत्कृष्ट क्याबिन क्रु’ र ‘विश्वकै उत्कृष्ट फर्स्ट क्लास लाउन्ज’ को उपाधिसमेत जितेको छ ।
आकाशदेखि जमिनसम्म यात्रुहरूलाई प्रदान गरिने उच्चस्तरीय सेवा र उत्कृष्ट ग्राहक अनुभवका कारण क्याथे प्यासिफिकले यी महत्त्वपूर्ण सम्मानहरू प्राप्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)