इरानविरुद्ध ट्रम्पले दिएकाे सैन्य कारबाहीको चेतावनी ‘अर्थहीन’ः खामेनी
deshsanchar.com · Sat Mar 22 17:15:44 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीको चेतावनी दिएपछि इरानका सर्बोच्च नेता आयातोल्लाह खामेनीले आफ्नो देशविरुद्ध अमेरिकी धम्की ‘अर्थहीन’ भएको बताएका छन्।
अयातोल्लाह अली खामेनीले फारसी नयाँ वर्ष नौरुजको अवसरमा टेलिभिजनमा प्रत्यक्ष सम्बोधन गर्दै भने, “अमेरिकीहरूले थाहा पाउनुपर्छ कि इरानविरूद्धको धम्कीले ‘उनीहरूलाई कहीँ पनि पुर्याउँदैन’।”
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)