के दीपिका पनि भइन् कोरोना संक्रमित ? किन आइरहेको छैन सत्य ?
farakdhar.com · Tue May 04 21:42:07 GMT 2021
भारतमा अहिले कोरोनाका कारण निकै ठूलो समस्या भइसकेको छ । बलिउडका केही कलाकारहरु पनि अब कोरोनाभाइरस संक्रमित भइसकेका छन् । बलिउडले केही कलाकारलाई कोरोनाकै कारण गुमाएको पनि छ ।
यहीबीच अभिनेत्री दीपिका पादुकोण कोरोना संक्रमित भएकी हुन् कि होइनन् भन्ने समाचार चाहिँ खासै बाहिर आएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)