मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कलेजका विद्यार्थीका लागि ६ स्वास्थ्य टिप्स

nepalwatch.com · Mon Jul 12 16:58:00 GMT 2021

काठमाडौँ । पढाइको दैनिकी, परीक्षाको तनाव आदिबाट फुर्सद नहुँदा कलेजका विद्यार्थीहरूले समान्यतया आफ्नो स्वास्थ्यमा ध्यान दिन पाइरहेका हुँदैनन् । रोगले च्यापेपछि वा बिरामी भएर काम गर्न नसक्ने भएपछि मात्र स्वास्थ्य परीक्षण गर्ने जमात पनि छ ।

अर्को कुरा, कलेजजीवन हरेक कुरामा उत्सुकता हुने उमेर हो । यसर्थ, उनीहरू गलत बाटोमा लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । अझ, यो उमेरमा यौनबारे बढी जिज्ञासा हुन्छ । केही सहरी क्षेत्रलाई छाडेर हाम्रो समाज अझै पनि यौनजस्ता कुरामा खुला छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)