एनपीएलमा पहिलोपटक DRS भित्र्याउने तयारी, दुई कम्पनीको परीक्षणपछि अन्तिम निर्णय
barnanmedia.com · Sun Sep 20 05:28:05 GMT 2026
नेपाल प्रिमियर लिग (NPL) मा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (DRS) प्रयोग गर्ने तयारी भइरहेको छ। नेपाल क्रिकेट संघ (CAN) का सचिव पारस खड्काले एनपीएलमा DRS लागू गर्ने विषयमा तयारी भइरहेको जानकारी दिएका हुन्।
खड्काका अनुसार DRS सञ्चालनका लागि दुई कम्पनीको परीक्षण गरिनेछ। ती कम्पनीले उपलब्ध गराउने प्रविधिको परीक्षण र मूल्यांकन गरेपछि एनपीएलमा DRS लागू गर्ने वा नगर्नेबारे अन्तिम निर्णय गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)