बर्दियामा गुडिरहेको ईभी हाइसमा आगलागी, चालक र सहचालक सकुशल
barnanmedia.com · Sun Sep 20 05:24:44 GMT 2026

काठमाडौं । बर्दियामा गुडिरहेको विद्युतीय सवारी साधन (ईभी) हाइसमा अचानक आगलागी भएको छ ।
कोहलपुरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००२ ज ४३३ नम्बरको भाडाको फोटोन ईभी हाइसमा आइतबार बिहान आगलागी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)