धनकुटामा सुमो दुर्घटना : एकजनाको मृत्यु, १० घाइते
barnanmedia.com · Sun Sep 20 05:24:46 GMT 2026

धनकुटाको छथर जोरपाटी गाउँपालिका-३, बन्चरेमा आइतबार बिहान सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
आइतबार बिहान करिब ८:१५ बजे काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो काजीमाने–धनकुटा भित्री सडकखण्डमा ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)