मेस्सीको यो के अन्तिम विश्वकप बन्ला?
deshsanchar.com · Sun Jul 19 12:59:45 GMT 2026
अर्जेन्टिनाले आइतबार स्पेनलाई पराजित गर्न सके फुटबल इतिहासमा अमर उपलब्धि हासिल गर्ने छ। प्रशिक्षक लियोनेल स्कालोनीको टोली लगातार दुई विश्वकप जित्ने इतिहास रच्ने लक्ष्यमा दृढ छन्। यसअघि केवल इटाली (१९३४ र १९३८) तथा ब्राजिल (१९५८ र १९६२) ले मात्र लगातार दुई पटक विश्वकप उपाधि जितेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)