चार पुस्तादेखि पशुपालन
gorkhapatraonline.com · Sun Sep 20 05:35:51 GMT 2026

चारैतिर सप्तकोशी नदी, नदीको बिचमा रहेको श्रीलङ्का टापुको घाँसे मैदानमा गाईभैँसीका गोठ छन् । नदीको बहाब र मौसम अनुसार कहिले श्रीलङ्का टापु त कहिले सप्तरीको कमलपुर क्षेत्रमा गोठ सार्दै पशुपालन गर्ने परम्परा टापुक्षेत्रमा पुस्तौँदेखि चल्दै आएको छ ।
सप्तरीको तिरहुत गाउँपालिकाका निर्वतमान अध्यक्ष मनोजकुमार बर्खेर यादवले यही परम्परालाई चार पुस्तादेखि निरन्तरता दिँदै आएको बताउनुभयो । उहाँका अनुसार हजुरबुवाको पालादेखि सुरु भएको गाईभैँसीपालनलाई अहिले व्यावसायिक रूपमा अघि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)