बिहीवारदेखि लामो र भारी वर्षाको सम्भावना: मनसुन बिदाइको चरणमा, जोखिम भने कायमै
kalakarmi.com · Sun Sep 20 05:36:12 GMT 2026

(सांकेतिक तस्विर)
काठमाडौं– नेपालमा मनसुन बिस्तारै बाहिरिने चरणमा पुगे पनि वर्षाको जोखिम भने तत्कालै टर्ने अवस्था देखिएको छैन । बंगालको खाडीमा विकास भइरहेको न्यूनचापीय प्रणालीका कारण आगामी बिहीवारदेखि देशका विभिन्न क्षेत्रमा लामो समयसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)