विश्लेषक भरत दाहाल पक्राउ
baahrakhari.com · Sun Sep 20 05:37:56 GMT 2026

काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी कबित कटुवालका अनुसार, साइबर अपराधको कसुरमा दाहाल पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)