नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण
kendrabindu.com · Sun Sep 20 05:44:25 GMT 2026

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराएको छ।
भदौ १० गते नुवाकोट, टिमुरे तथा रसुवा क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई लक्षित गरी नाडाले उपलब्ध गराएको विभिन्न प्रकारका राहत सामग्री जिल्ला समन्वय समिति, नुवाकोटलाई हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)