कांग्रेस विवाद : पुनरवलोकन मुद्दामा अग्राधिकार दिएर फैसला गर्न खड्काको आग्रह
ekantipur.com · Sun Sep 20 05:41:14 GMT 2026

कांग्रेस विवाद : पुनरवलोकन मुद्दामा अग्राधिकार दिएर फैसला गर्न खड्काको आग्रह
पार्टी विभाजनको अवस्था निम्तिएको दाबी गर्दै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानन्यायाधीशसहित न्यायाधीशलाई छिटो फैसला गर्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)