कांग्रेस महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको पूर्वकार्यवाहक सभापति खड्काको प्रष्टोक्ति
rajdhanidaily.com · Sun Sep 20 05:46:22 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षले गरेको महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत आइतबार आफ्नो धारणा सार्वजनिक गर्दै कांग्रेस नेता खड्काले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा भइरहेको महाधिवेशनको कुनै पनि प्रक्रियामा आफ्नो सहभागिता नरहेको र नरहने स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)