मेची–महाकाली पैदल यात्राको तयारीमा अमरेश सिंह, संविधानमाथि प्रहार भएको दाबी
nepalviews.com · Sun Sep 20 05:46:15 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरूबाट प्रहार भइरहेको बताएका छन् ।
आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मेचीदेखि महाकालीसम्म पैदल यात्रा गर्नेबारे जानकारी दिने क्रममा सांसद सिंहले संविधानमाथि प्रहार भइरहेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)