धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते
nepallive.com · Sun Sep 20 05:49:40 GMT 2026

काठमाडौं– धनकुटाको छथरजोरपाटी गाउँपालिकामा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
छथरजोरपाटी गाउँपालिका–३ बन्चरेस्थित काजीमाने–धनकुटा भित्री सडकखण्डमा आइतबार बिहान करिब ८:१५ बजे को १ ज २४९४ नम्बरको सुमो दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)