पूर्णबहादुर खड्काले गरे महाधिवेशन बहिष्कारको घोषणा
baahrakhari.com · Sun Sep 20 05:49:17 GMT 2026

काठमाडौं । संस्थापनइतर पक्षका नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको जारी महाधिवेशनमा भाग नलिने बताएका छन् ।
फेसबुकमा एक वक्तव्य जारी गर्दै खड्काले गगन थापा नेतृत्वको कार्यसमितिलाई गैरकानुनी भन्दै जारी महाधिवेशनका कुनै पनि प्रक्रियामा सहभागी नहुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)