फिफा विश्वकपमा वरियता नम्बर एक र दुईको रोमाञ्चक फाइनल भिडन्त
kendrabindu.com · Sun Jul 19 16:26:46 GMT 2026
इस्ट रदरफोर्ड । पहिलो पटक ४८ राष्ट्र सहभागी गराइएको विश्वकपले चरमोत्कर्ष लिएको समयमा लियोनेल मेसीको अर्जेन्टिनाले सोमबार बिहान ००:४५ मा न्यु जर्सीमा उपाधिका लागि स्पेनसँग फाइनलमा संघर्ष गर्नेछ ।
ब्राजिलले सन् १९६२ मा लगातार दोस्रो पटक विश्वकप जितेको कीर्तिमानलाई पछ्याउने लक्ष्यसहित अर्को दक्षिण अमेरिकी टोली अर्जेन्टिना फाइनलमा उभिएको छ । अर्कोतर्फ स्पेन २०१० पछि पहिलो पटक विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)