मधेस प्रदेश मन्त्रिपरिषद्का प्रशासनिक व्यवस्थापन र कर्मचारीसम्बन्धी निर्णय
nepalnews.com · Sun Sep 20 05:51:43 GMT 2026

जनकपुरधाम। मधेस प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशको प्रशासनिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा कर्मचारी व्यवस्थापनसम्बन्धी विभिन्न निर्णय गरेको छ।
अर्थमन्त्री एवं सरकारका प्रवक्ता युवराज भट्टराईका अनुसार स्वास्थ्य सेवा अत्यावश्यक तथा संवेदनशील सेवा भएकाले मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको टुङ्गो नलागेसम्म स्वास्थ्य सेवाका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरी सेवा प्रवाहलाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयको प्रस्तावबमोजिम अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)