राजनीति विश्लेषक भरत दाहाल पक्राउ
kendrabindu.com · Sun Sep 20 05:51:52 GMT 2026

काठमाडौं । राजनीति विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ।
मोरङ प्रहरीले दिएको जानकारीअनुसार दाहाललाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)