गगन नेतृत्वमा भएको महाधिवेशनमा म सहभागी छैन- पूर्णबहादुर खड्का
nepalsamaya.com · Sun Sep 20 05:51:08 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको कांग्रेसको महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा आएका टिप्पणीबारे स्पष्ट पार्दै खड्काले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमितिको वैधानिकताबारे आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको कारणले आफु महाधिवेशनको प्रक्रियामा सहभागी नभएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)