धनकुटा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, १० घाइते
onlinekhabar.com · Sun Sep 20 05:48:41 GMT 2026

४ असोज, धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ बन्चरेमा जिप दुर्घटना हुँदा मृत्यु भएकाको पहिचान खुलेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा छथरजोरपाटी गाउँपालिका-३ की ६० वर्षीया शोकमाया लिम्बू रहेकी छन् । दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)