अमरेशको पहलमा सर्लाहीका १ हजार विद्यार्थीलाई 'स्कूल ड्रेस' वितरण
lokaantar.com

रास्वपा नेता एवं सांसद डा. अमरेशकुमार सिंहको पहलमा १ हजार विद्यार्थीलाई स्कूल ड्रेस वितरण गरिएको छ ।
संविधान दिवसको अवसर पारेर शनिबार सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ५ अर्नाहास्थित सरस्वती अमरेश बबुनन्दन सिंह माविका विद्यार्थीलाई सर्ट र प्यान्ट वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)