परराष्ट्र मन्त्रालयले बनायो वातावरण कूटनीति हेर्ने छुट्टै शाखा
ekantipur.com · Sun Sep 20 05:49:10 GMT 2026

परराष्ट्र मन्त्रालयले बनायो वातावरण कूटनीति हेर्ने छुट्टै शाखा
वातावरण कूटनीति शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)