फेरि सुरु भयो लुम्बिनीमा सत्तापक्ष र विपक्षको भिडन्त, चपेटामा सभामुख
nepalsamaya.com · Sun Aug 22 16:15:36 GMT 2021
बुटवल-
गत वैशाखदेखि निरन्तर गर्माएको लुम्बिनीको सत्ता राजनीति अझै सेलाएको छैन। शंकर पोखरेल नेतृत्वको एमाले सरकार ढालेर चार दलीय गठबन्धन (कांग्रेस, माओवादी, जसपा र राजमो)ले माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन सफल भए पनि प्रतिपक्षको बेन्चमा पुगेको एमालेले संसदीय राजनीतिलाई तताइरहको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)