हङकङमा बमको हल्ला फैलाउने युवती पक्राउ, हुनसक्छ ५ वर्ष जेल!
barnanmedia.com · Sun Jul 19 16:16:53 GMT 2026

हङकङमा विस्फोटक पदार्थ राखिएको झुटो हल्ला फैलाउने एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
क्वाईचुङको प्रहरी कार्यालयमा बम राखिएको दाबी गरिएपछि प्रहरीले खोजी गरेको थियो, तर केही भेटिएन। त्यसपछि हल्ला फैलाउनेतिर सोझिएको प्रहरीको अनुसन्धानले सामाजिक सञ्जाल पोस्टबाट पहिचान गर्दै १९ वर्षीया युवतीलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)