धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
nagariknews.nagariknetwork.com · Sun Sep 20 05:35:02 GMT 2026

धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
छथरजोरपाटी गाउँपालिका–३ बन्चरेस्थित काजीमानेमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)